मनोरन्जन slider

‘अबला’ श्रृष्टीको बलिउड फेस

भदौ २ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘ग्याङस्टार ब्लूज’को ‘अबला’ बोलको आइटम गीतमा कलाकार श्रृष्टी कार्कीले नृत्य गरेकी छिन् । स्पेनबाट पढेर आएर पहिलो पटक आइटम गर्ल बनेकी श्रृष्टी अब भने चलचित्रको नायिका नै बन्ने बताउँछिन् । यो चलचित्र निकै