सुरक्षा

लेवनान भ्रमणमा रहेका प्रधानसेनापति शर्मा र प्रधानमन्त्री मिकातीबीच भेटवार्ता

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले मंगलबार लेवनानका प्रधानमन्त्री नजिब अज्मी मिकातीसँग भेटघाट गरेका छन् । लेवनानको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति शर्माले प्रधानमन्त्री मिकातीसँगै रक्षामन्त्री मौरिस सलीम, सभामुख नबिह बेरी र लेवनानी सशस्त्र बलका प्रमुख जोसफ खलिल आउनसँग शिष्टाचार भेटघाट गरेका