सुरक्षा

सेनाले व्यावसायिक दक्षताका साथ थप जिम्मेवारी निभाउँदै आएको छः प्रधानसेनापति शर्मा

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले व्यावसायिक दक्षताका साथ सरकारले दिएको थप जिम्मेवारी नेपाली सेनाले निभाउँदै आएको बताएका छन् । नेपाली सेनाको काठमाडौँ–तराई/मधेस दु्रतमार्ग सडक आयोजनाले सोमबार आयोजना गरेको ‘केटिएफटि जर्नल भोलम दुई’ को विमोचन कार्यक्रममा प्रधानसेनापति शर्माले सेनाले विकास निर्माणका