राजनीति

पार्टीभित्र देखिएको विवाद समाधानका लागि सिटौलाले देउवालाई बुझाए चार बुँदे ध्यानाकर्षण पत्र

काठमाडौं । नेपाली कांंग्रेसका पूूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले पार्टीभित्र देखिएको विवाद समाधान गर्न सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् । मंगलबार सभापति देउवालाई चार बुँदे ध्यानाकर्षण पत्र बुझाउँदै सिटौलाले पुस ११ गते बहुमतबाट १४ औं महाधिवेशनको कार्यतालिका घोषणा गर्नेलगायत गरेका निर्णय