राजनीति

प्रदेश तीनको नाम वागमती र राजधानी हेटौंडा, दुवै प्रस्तावका पक्षमा दुई तिहाइ मत

काठमाडौँ । प्रदेश तीनको नाम वागमती र राजधानी हेटौंडा भएको छ । प्रदेशसभामा आइतबार भएको मतदानमा दुई तिहाई मतले नाम वागमती र राजधानी हेटौंडा टुंग्याएको हो । प्रदेश नाम वाग्मती राख्न कांग्रेस सांसद इन्द्र बानियाँले राखेको प्रस्तावको पक्षमा १०८ मत