राजनीति

राप्रपाका पूर्वकेन्द्रीय सदस्य सुदर्शन बाँनियाको निधन

ललितपुर । राप्रपाका पूर्वकेन्द्रीय सदस्य सुदर्शन वाँनियाको ६५ वर्षको उमेरमा मेडिसिटि अस्प्तालमा निधन भएको छ । राप्रपा प्रवास नेदरल्यान्डका अध्यक्ष तथा युरोपका महासचिव विक्रम वनँनियाका पिता वाँनियाको पशुपति आर्यघाटमा राप्रपा वरिष्ठ उपाध्यक्ष तथा पूर्वगृहमन्त्री वुद्धिमान तमाङले पार्टीको झण्डा ओढाई भावपूर्ण