अन्तरवार्ता

कसैको दासत्वलाई स्वीकार्न सकिँदैनः अध्यक्ष नेपाल(अन्तरवार्ता)

काठमाडौँ । नेकपा एमालेबाट विभाजन भएर गठन भएको तीन वर्ष पुग्नै लाग्दा नेकपा (एकीकृत समाजवादी) आफ्नो राष्ट्रिय महाधिवेशनको तयारीमा जुटेको छ । कुनै पनि दलको बहुमत नरहेको वर्तमान प्रतिनिधिसभामा १० स्थान रहेको सो एकीकृत समाजवादी सङ्घ र प्रदेशका सत्ता गठबन्धन