अन्तरवार्ता

प्रमुख शक्तिबीच अब पनि चेत खुलेन भने ढिलो हुन्छ, केही समय सँगै हिँड्ने बाटो खोज्नुपर्छः नेतृ गुरुङ(अन्तरवार्ता)

काठमाडौँ । नेपाली कांग्रेसकी नेतृ सीता गुरुङले मुलुकलाई विकास र समृद्धिका पथमा लैजान देशका प्रमुख शक्तिहरुबीच कम्तीमा सात राष्ट्रिय कार्यभारमा साझा सहमतिका साथ अघि बढ्नुपर्ने आवश्यकता औँल्याएकी छन् । उनले संविधान जारी भएपछि सो लक्ष्य प्राप्तिका लागि कार्यान्वयनको निश्चित चरणसम्म