दूराशयपूर्ण व्यवहारबाट कसैले आत्महत्या गरेमा त्यो नै ‘दुरुत्साहन’ होः अधिवक्ता शर्मा
द्वन्द्व शान्ति र विकासमा स्नातकोत्तर दिपक शर्मा द्वन्द्व शान्ति र विकास अध्येताका साथै कानून व्यवसायी पनि हुन् । समसामयिक विषयमा लामो समयदेखि पत्रिकामा लेख्दै आएका शर्मा द्वन्द्व, शान्ति अपराध र पर्यटन जस्ता विषयमा जानकार मानिन्छन् । देशमा चलिरहेको पत्रकार शालिकराम पुडासैनी