सूचना/प्रबिधि

सरकारले ‘अभिव्यक्ति स्वतन्त्रता’ कुण्ठित गर्न लागे जस्तैगरी किन भयो टिकटक बन्दको विरोध

काठमाडौं । नेपालमा सामाजिक सद्भावमा खलल पुर्याएको भन्दै सरकारले सामाजिक संजाल टिकटक बन्द गर्ने निर्णय गरेको छ । सरकारको निर्णयलाई केहीले स्वागत गरेका छन् भने केहीले विरोध गरेका छन् । राजनीतिक दलका नेताले समेत सरकारलाई टिकटक बन्द गर्ने निर्णय फिर्ता