सूचना/प्रबिधि

एआईको दौडमा पनि चीन अगाडि

आर्टिफिशल इन्टेलिजन्स एउटा पर्याप्त चिन्ताको विषय बनिसकेको छ र त्यो हालैको जी–सेभेन सम्मेलनमा एउटा प्रमुख एजेन्डा बनेको थियो । एआईका खराब प्रभाव बारेका चिन्ताहरू उक्त महत्त्वपूर्ण प्रविधिमा चीनको पहुँचलाई प्रतिबन्ध लगाउने अमेरिकाको प्रयाससँग मेल खान्छन्। अहिलेका लागि अमेरिका एआई प्रविधिको दौडमा