स्वास्थ्य

नेपालमा थप एक जनामा कोरोना भाइरसको संक्रमण

काठमाडौं । नेपालमा थप एक जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार ६५ वर्षीय एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३१ पुगेको छ । ती मध्ये तीन