स्वास्थ्य

समाजका अगुवालाई संवेदनशील भई यसरी भिडभाड हुने गरी कार्यक्रम नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोध

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समाजका अगुवाहरुलाई कोभिड संक्रमण बढेकाले भिडभाड हुने गरी कार्यक्रम नगर्न अनुरोध गरेको छ । आइतबार मन्त्रालयले विज्ञप्ति जारी गरी समाजका अगुवाहरुको क्रियाकलाप सबैले अनुशरणसमेत गर्ने भएकाले त्यस्ता कार्यक्रम नगर्न अनुरोध गरेको हो । प्रधानमन्त्री