अर्थ

खसीबोका तथा च्याङ्ग्राको मूल्य घट्यो

  काठमाडौँ ।  सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले उपभोक्तालाई थप सहुलियत प्रदान गर्न खसीबोका तथा च्याङ्ग्राको मूल्य घटाएको छ । कम्पनीले जीउँदो खसीबोका तथा च्याङ्ग्राको मूल्यमा प्रतिकिलो १० रुपैयाँ छुट दिएको हो । कम्पनीले आजदेखि जीउँदो खसीबोका प्रतिकिलो