अर्थ

नेप्सेमा सामान्य अंकको बृद्धि

काठमाडौं । बुधबार पनि शेयर बजार नेप्से बढेको छ । बुधबार नेप्से पाँच दशमलव १७ अङ्कले बढेर एक हजार आठ सय ६३ दशमलव ९४ विन्दुमा पुगेको छ । बैंकिङ, फाइनान्स, जलविद्युत्, जीवन बीमा, उत्पादन, माइक्रोफाइनान्स, व्यापार र अन्य समूहको शेयर