अर्थ

कुमारी बैंकलाई तीन अर्बको ऋणपत्र निश्कासन अनुमति

काठमाडौं । कुमारी बैंक लिमिटेडलाई धितोपत्र बोर्डले तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र निश्कासनको अनुमति दिएको छ । योसँगै बैंकले निकट भविष्यमै १० वर्षे अवधिको ३ अर्ब बराबरको ऋणपत्रका युनिट निश्कासन गर्नेछ। बोर्डले बैंकलाई १०.२५% कुमारी बैंक डिवेञ्चर(२०८६) निश्कासनको अनुमति दिएको हो