अर्थ

बैंकरले भने -समस्यामा परेका ऋणीलाई मात्र दुई प्रतिशत ब्याज छुट दिऔं

काठमाडौं । नेपाल बैंकर्स एसोसिएसनले राष्ट्र बैंकले सबै ऋणीलाई दुई प्रतिशत ब्याज छुट दिन दिएको निर्देशन उचित नभएको बताएको छ । संसदको अर्थ समितिको बैठकमा बैकरहरुले २ प्रतिशत ब्याज छुट दिने विषय उचित नभएको जनाएका हुन् । वास्तविक समस्यामा परेका