मनोरन्जन

बबिता बानियाँको ’चोट’(भिडियोसहित)

काठमाडौं । दोहोरी गायिका बबिता बानियाँ जेरीको यथार्थ जीवनमा आधारित गीत सार्वजनिक भएको छ । सिद्धकाली डिजिटलको प्रस्तुतीमा निरोज भट्टको नयाँ गीत ‘चोट’ सार्वनजिक भएको हो । गीतमा गायिका बबिता बानियाँ ’जेरी’को शब्द सिर्जना एवम् दोहोरी सर्जक विरही कार्कीको रचना