मनोरन्जन

‘बुलाकी’ को टिजर सार्वजनिक

काठमाडौं । आगामी वैशाख १ गते प्रदर्शनमा आउने चलचित्र ‘बुलाकी’ को टिजर सार्वजनिक भएको छ । चलचित्रको टिजर म्युजिक डटकममार्फत रिलिज गरिएको हो । दुई मिनेट लामो टिजरमा कर्णालीको ग्रामीण जीवन,रितिथिति,जारी प्रथा तथा परिवार र सम्बन्धमा आउने आरोह अवरोहलाई प्रस्तुत