मनोरन्जन

साङ्गीतिक दुनियाँमा संघर्ष गर्दै रश्मी

खोटाङ । खोटाङको जन्तेढुङ्गा गाउँपालिका–४ डम्बर्खुशिवालयस्थित चुम्लुङ्मा जन्मिएकी गायिका रश्मी राई यतिबेला गीत रेकर्डिङमा व्यस्त छिन् । ‘एक, दुई, तीन भन्दै मायाँको गन्ती शुरु भो’ बोलको गीतबाट चार वर्षअघि साङ्गीतिक यात्रा शुरु गरेकी गायिका रस्मीले तीन दर्जनबढी नेपाली गीत रेकर्ड