मनोरन्जन

चलचित्र ‘आँखा’को ट्रेलर सार्वजनिक

काठमाडौं । यही असोज ११ गतेदेखि प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘आँखा’को ट्रेलर सार्वजनिक गरिएको छ । सुकुम्बासी बस्तीमा बस्दै आएको एक दम्पतीले जीविकोपार्जनका लागि गरेको संघर्ष र दुःखलाई ट्रेलरमा प्रस्तुत गरिएको छ । ट्रेलरमा दुई प्रमुख कलाकार स्मिता लामिछाने र