मनोरन्जन

देउसी भैलो गीत ‘बालक राजा'(भिडियोसहित)

कलाकार जीतसागर रावतको तिहारको गीत सार्वजनिक भएको छ । भाइटीकाको पौराणिक कथामा आधारित तिहार गीत सार्वजनिक भएको हो । गतवर्षको दशैँ तिहारमा पौराणिक कथा भाग-१ बहिनी कन्या को कथा ल्याएका रावतले यसवर्ष सोही गीतको भाग-२ ल्याएका हुन् । गीतमा भाइटीकाको