शिक्षा

शिक्षामन्त्री भन्छन् -विश्वविद्यालयलाई अनुसन्धान गर्ने थलोका रुपमा विकसित गर्नुपर्छ

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विश्वविद्यालयलाई प्राज्ञिक उन्नयन र अनुसन्धान गर्ने थलोका रुपमा विकसित गर्नुपर्ने बताएका छन् । नेपाल प्राध्यापक सङ्घद्वारा आइतबार आयोजित प्रमाणपत्र वितरण तथा कार्यभार हस्तान्तरण समारोहमा उनले विश्वविद्यालयलाई राजनीतिक महत्वकांक्षा पूरा गर्ने थलो बनाउन