शिक्षा

त्रिभुवन विश्वविद्यालयलाई प्रविधिमैत्री बनाइने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी दिनमा थप अनुसन्धानमुखी हुन एवं व्यावहारिक शिक्षालाई प्रोत्साहन गर्न त्रिविसँग आग्रह गरेका छन् । त्रिविसभाको बैठकलाई शुक्रबार भर्चुअल रुपमा सम्बोधन गर्दै प्रधानमन्त्रीले त्रिविले देशको मौलिक ज्ञान, चेतना, सहिष्णुता र सभ्यतालाई थप उजागर गर्दै