अपराध

टीकापुर घटनाः सांसद रेशम चौधरी र लक्ष्मण थारूलाई जन्मकैदको फैसला

डोटी । उच्च अदालत दिपायलले सांसद रेशमलाल चौधरीलाई जन्मकैदको फैसला सुनाएको छ । बिहीबार रातिसम्म उच्च अदालत दिपायलमा भएको बहसमा सांसद चौधरीसहित अन्य सात जनाको हकमा जन्मकैदको सजाय हुने जिल्ला अदालत कैलालीले यसअघि गरेको आदेश सदर गरेको हो । अदालतले