अपराध

बुटवलको सुख्खानगरमा तस्कर समूहले गोली चलाउँदा एक जना घाइते

बुटवल । बुटवलको मिलनचोकमा गोली चलेको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर ८ सुख्खाानगरमा रहेको कलश होटलमा गोली चलेको हो । गैंडाको खाग तस्करीमा संलग्नहरु बसेको सूचनाका आधारमा पुगेको प्रहरी टोलीलाई खाग तस्करले पिस्तोल खोसेर प्रहार गर्दा तस्करीमा संलग्ननै घाइते