कभर स्टोरी

रुसमा मानव तस्करी रोक्न सरकारी प्रयास असफल

नेपाली युवालाई अत्यन्तै घातक युद्ध लड्न रूसी सेनामा भर्ती गराउने पहिलो पंक्तिका मानव तस्कर नेपाली नै छन्। फर्केर आउने सम्भावना शून्यप्रायः रहेको यस्तो तस्करी रोक्न असफल सरकारी प्रयास र त्यसको दुष्परिणाम बारेको खोज। भद्र शर्मा | खोज पत्रकारिता केन्द्र खकेन्द्र खत्रीले