कभर स्टोरी

कोरोनाभाइरसका कारण विश्वभर नक्कली औषधिको व्यापारमा ह्वात्तै वृद्धि

विश्वभरि नै मानिसहरूले अत्यावश्यकीय औषधिहरू थुपारेर राखिरहेका छन्। यद्यपि, विश्वका दुई ठूला औषधि आपूर्ति गर्ने देश चीन र भारत लकडाउनमा गएपछि, आपूर्ति भन्दा माग बढेको छ र खतरनाक खालका नक्कली औषधिहरूको व्यापार बढिरहेको छ। विश्व स्वास्थ्य सङ्गठनले कोरोनाभाइरसलाई विश्वव्यापी महामारी