विचार

एउटा आयोजना सम्पन्न गर्न ३० बर्ष खर्चिने देशले कुन गतिमा प्रगति गर्छ भनेर बुझ्न मेलम्चीलाई हेर्नुपर्छ

विष्णु रिजाल । बहुप्रतिक्षित मेलम्चीको पानी आजबाट काठमाडौँका धारामा झर्न थाल्दा स्वाभाविक खुसियाली छाएको छ । वास्तवमा यो आयोजना हाम्रो सफलताको होइन, असफलताको नमूना हो । एउटा आयोजना सम्पन्न गर्न ३० बर्ष खर्चिने देशले कुन गतिमा प्रगति गर्छ भनेर बुझ्न