विचार

मैले चिनेको प्रदीप गिरी

शारदाप्रसाद त्रिताल । स्वर्गीय प्रदीप गिरिज्यूसँग एउटै विषयमा दुईपटक भएको कुराकानीको संस्मरण २०७५ सालको चैत्र महिनाको पहिलो हप्तातिर हुनु पर्छ एउटा कार्यक्रममा हिमालय होटलमा माननीय प्रदीप गिरिसँग भेट भएको थियो । त्यो समयमा बालुवाटारको ललिता निवास जग्गाको बारेमा राष्ट्रिय चर्चा