विचार

१९ भाइ र हजुरआमा..

डा. गोविन्दशरण उपाध्याय । युरोपेली र युरोपेली युनियनसंग नेपालको खासै व्यापारिक सम्बन्ध छैन ।युरोप जान चाहनेहरूले भिजा राजदुतावासबाट होइन मलेशिया वा दिल्लीबाट प्राप्त गर्नुपर्छ । अनि, काठमाडौँमा १९ युरोपेली देशले राजदूत राखेका छन् ! योरोपेली राजदूतहरूको यो बाक्लो उपस्थिति निकै