विचार

‘जनयुद्व’ शब्द प्रकरणमा सर्वमान्य अभ्यासको अवलम्वन संवैधानिक इजलासमा किन हुन सकेन ?

देव गुरुङ । नेपाल सरकार र मधेस प्रदेस सरकारको आर्थिक वर्ष २०८१/८२ को वजेट बक्तव्यमा प्रयुक्त ‘जनयुद्व’ शब्द सम्बन्धमा संविधानमा प्रयुक्त ‘सशस्त्र संघर्ष’ सँग बाझिएको भनि परेको रिट निवेदन सम्बन्धमा हालै सर्वोच्च अदालतको संवैधानिक इजलासबाट ‘जनयुद्व’ शब्द अन्तिम फैसला नहुँदासम्म