विचार

उमेर होइन, दिमागको विज्ञानले दुनियाँ बदल्छ

डा. युवराज संग्रौला । समाजको विकासक्रममा, १. सामन्तहरु उदाए, उनस्हरु जमिनमा अरुलाइ काम लागाएर कुत खान्थे । २. त्यसपछि मार्क्सको भाषामा ‘बुर्जुवा’ उदाए । उनीहरु  बस्तु उत्पादन गरेर बजारमा बेच्थे र ‘नाफा’ खान्थे । उत्पादनको लागत र “बजारको भाउ’ बीचको