विचार

डा. गोविन्द केसीका कारण नयाँ मेडिकल कलेज खुल्न नपाएका हुन् ?

नारायण गाउँले । डा. गोविन्द केसीका कारण नयाँ मेडिकल कलेज खुल्न पाएनन्, हजारौँ विद्यार्थीले स्वदेशमा मेडिकल शिक्षा पढ्न पाएनन् र छिमेकी भारत या बङ्गलादेशतिर पढ्न जाँदा देशको अर्बौं रूपियाँ विदेशियो भन्ने सुन्नुभएको होला । मलाई पनि हो कि जस्तै लागेको