विचार

के यो दायाँबायाँ नगरी एकपल्ट ‘सरी’ भन्न सकिने विषय होइन ?

नारायण गाउँले । रविजी, केही कुरा अझै स्पष्ट हुन बाँकी छन्, १–मिडियाहरू घाटामा चलिरहेको बेला ग्यालेक्सी टिभीको त्यत्रो रवाफ र सुन्दै आश्चर्य लाग्ने तलबभत्ताको स्रोतबारे त उतिबेलै प्रश्न उठेको थियो । लगानीको स्रोतबारे प्रश्न गर्नेलाई ट्याउँ ट्याउँ नगर्न सुझाव दिँदै तपाईंले