Author: हातमा खबर

‘नेपाल–इन्डोनेसिया विजनेश फोरम’ को बैठक काठमाडौंमा हुने

काठमाडौं । कार्तिक १९ गते ‘नेपाल–इन्डोनेसिया विजनेश फोरम’ को बैठक काठमाडौंमा हुने भएको छ । इन्डोनेशियामा जारी ३४ औं व्यापार मेलामा बिहीबार आयोजित व्यापारिक अन्तरक्रियामा बैठकबारे जानकारी गराईएको हो । नेपालमा पहिलो पटक हुन लागेको नेपाल–इण्डोनेसिया बिजेनश फोरममा बैठकमा दुवै