Author: हातमा खबर

दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी रिजाल पक्राउ

काठमाडौं । जिल्ला प्रशासन कार्यालय, दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी उप–सचिव खगेन्द्रप्रसाद रिजाल पक्राउ परेका छन् । आफ्नो क्षेत्राधिकार भित्रका मुद्दाका अभियुक्तलाई धरौटीमा रिहा गर्न घुस लिएको आरोपमा रिजाल पक्राउ परेका हुन्। अख्तियारले उनलाई भ्रष्टाचारजन्य कार्य गरेको सम्बन्धमा अनुसन्धानका लागि

नेपाली कांग्रेसका प्रवक्ताको पत्रकार सम्मेलन LIVE


प्रकाशित मिति | २०७६, १५ पुष मंगलवार १६:१३