Author: हातमा खबर

किन हुँदैन महिला हिंसा न्यूनिकरण ?

महेश श्रेष्ठ । प्राचीन कालदेखिनै महिला विभेदमा पारिएका छन् कानून, प्रशासन, शैक्षिक क्षेत्र लगायतका राज्य सञ्चालनका विभिन्न आयामहरूको विकास हुनु अगावै धेरै लामो कालखण्डमा राज्य सञ्चालन, समाजिक सोचको विकास र व्यक्तित्व निर्माणको सवालमा धार्मिक मान्यताले निकै गहिरो प्रभाव पार्ने गर्दथ्यो