Author: हातमा खबर

इन्डोप्यासिफिक रणनीति चीनको ‘बेल्ट एण्ड रोड’ को प्रस्तावलाई चुनौती दिन आएको हो

डा. युवराज संग्रौला । जुन १, १९१९ मा अमेरिकाको रक्षा मन्त्रालयलेबाट प्रकाशित प्रतिवेदनमा नेपाल पनि “इन्डोप्यासिफिक रणनीतिको“ साझेदार हो भनी भनियो, र त्यसमा नेपालसँग यस रणनीति अन्तर्गत भएका सहकार्यको विवरण दिइयो । त्यसमा एउटा नेपालका लागि घातक हुने र अस्वीकार्य