Author: हातमा खबर

अमेरिकामा भीषण आँधी, कम्तीमा ११ जनाको मृत्यु

दक्षिणी अमेरिकामा आएको भीषण आँधीका कारण कम्तीमा ११ जनाको ज्यान गएको छ। आँधीले तेज हावा र ठूलो वर्षा निम्त्याएको छ। अलाबामा, लुइजियाना र टेक्सस राज्यमा मृत्युका घटना भएको विवरण आएका छन्। आँधीका कारण विद्युत्‌ आपूर्ति अवरुद्ध हुँदा दशौँ हजार मानिस प्रभावित

‘बिर्सन्छ जसले आमाको दूध बिर्सन्छ आफैंलाई’


प्रकाशित मिति | २०७६, २७ पुष आईतवार १६:५२