Author: हातमा खबर

सिके राउतको पार्टीले खोल्यो मेयरको खाता

राजविराज । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको मेयरमा सीके राउत नेतृत्वको जनमत पार्टीका वीरेन्द्र माझी निर्वाचित भएका छन् । निवर्तमान मेयर शैलेशकुमार साहलाई पराजित पार्दै माझी मेयरमा निर्वाचित भएका हुन् । माझीले ६ हजार ४०७ मत प्राप्त गरी विजयी भएका हुन्