Author: हातमा खबर

इमरान खानलाई कडा सुरक्षा दिन प्रधानमन्त्री शरीफको निर्देशन

पाकिस्तानका नवनियुक्त प्रधानमन्त्री शेहबाज शरीफले निवर्तमान प्रधानमन्त्री इमरान खानलाई कडा सुरक्षा प्रदान गर्न अधिकारीहरूलाई निर्देशन दिएका छन् । निवर्तमान प्रधानमन्त्रीलाई प्रस्तावित सुरक्षाको सम्बन्धमा, आन्तरिक मन्त्रालयले खानको कडासुरक्षा सुनिश्चित गर्न सम्बन्धित अधिकारीहरूलाई पत्र जारी गरेको जनाएको छ । मन्त्रालयले चार प्रान्तका