Author: हातमा खबर

१४ निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने प्रक्रिया सुरु

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले १४ कम्पनीलाई कालोसूचीमा राख्न स्पष्टीकरण मागेको छ । कार्यालयले व्यवसायी तथा आपूर्तीकर्ताहरूलाई किन कालोसूचीमा नराख्ने भन्दै सूचना जारी गरेको हो । सरकारी ठेक्कामा सहभागी भई काम अपलत्र पार्ने कम्पनीलाई सम्बन्धित निकायले कालोसूचीमा राख्न सिफारिस