Author: हातमा खबर

बायर्नसँग पीएसजी पराजित

युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) पराजित भएको छ । मंगलबार राति भएको अन्तिम १६ को पहिलो लेगमा पीएसजीले जर्मन क्लब बायर्न म्युनिखसँग १–० को पराजय भोगेको हो । बायर्नको जितमा एकमात्र निर्णायक गोल किंगस्ले कोमानले