Author: हातमा खबर

‘परिवर्तन हुनुपर्ने हाम्रो व्यवहार होइन, उनीहरूको हो’

चर्चित ब्रिटिश टेलिभिजन प्रस्तोता एमिली एटाकलाई दैनिकजसो सयौँ नग्न तस्बिर र अश्लील सन्देश आउँछन् । पुरुषलाई के कुराले यस्तो गर्न प्रेरित गर्छ र के गरेर त्यसलाई रोक्न सकिन्छ भन्ने प्रश्न उनले सोधिरहेकी छन् । ‘हरेक बिहान जब म उठ्छु, मैले