Author: हातमा खबर

प्रहरी महानिरीक्षकको निर्देशनः कानुनसम्मत तरिकाले बल प्रयोग गर्न नहिच्किचाउनु

काठमाडौं । प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले प्रहरी कर्मचारी जुनसुकै बेलामा शान्तिसुरक्षा अमनचयनका लागि आवश्यक तयारीमा रहनुुपर्ने बताएका छन् । काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी र मातहतका प्रहरी कार्यालयका प्रमुखहरूलाई बुधबार निर्देशन दिँदै उनले कुनै पनि अपराधका घटना हुन नदिन प्रहरी