आफैं गाडी चलाएर बन्दसत्रस्थलमा पुगे प्रधानमन्त्री


चितवन । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री तथा वरिष्ठ नेता बालेन साह आफैं गाडी चलाएर महाधिवेशनस्थल पुगेका छन् । बन्दसत्र सुरु हुँदा नपुगेका प्रधानमन्त्री साह साँझ महाधिवेशनस्थल पुगेका हुन् ।