भैरहवा । नेपालले कतारलाई उपहारस्वरूप दिएको दुईवटा हात्ती हस्तान्तरण गरेको छ । बुधबार भैरहवामा विशेष कार्यक्रम गरी उपहारस्वरूप दिएको ‘खगेन्दप्रसाद’ र ‘रुद्रकली’ कतारलाई हस्तान्तरण गरेको हो । दुई हात्ती लिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कतार एयरकोथप समाचार