‘हिजोका क्रान्तिकारीहरू आज नयाँ शासक बनेर पुरानै‘फुटाउ र राज गर’ नीति अपनाइरहेका छन्’


काठमाडौैं । समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले हिजोका क्रान्तिकारीहरू आज नयाँ शासक बनेर पुरानै‘फुटाउ र राज गर’ नीति अपनाइरहेका भन्दै सचेत रहन उनले आग्रह गरेका छन्। ट्वीट गर्दैै भट्टराईले त्यही नीतिअनुरुप अहिले चलखेल भइरहेको भन्दै सचेत हुन आग्रह गरेका हुन् ।