भेरी अस्पतालमा गरिएको परीक्षणमा थप ३५ जनामा कोरोना संक्रमण


काठमाडौं । भेरी अस्पताल नेपालगंजमा गरिएको परीक्षणमा बिहीबार थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । परीक्षणमा विभिन्न जिल्लाका थप ३५ जनामा संक्रमण पुष्टि भएको छ ।